व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी र फर्म/कम्पनीको हकमा पान दर्ता प्रमाणपत्रको प्रतिलिपी, करचुक्ताको प्रतिलिपी, कारोबार गर्ने अनुमति प्रमाणपत्रको प्रतिलिपी लगायतका कागजातहरु ।
ठाडी भन्सार कार्यालयबाट निकासी, पैठारी हुने मालबस्तुको जाँचपास, जफत गरिएका मालबस्तुको लिलामी, Exim Code बनाउने लगायतका सेवाहरु प्रदान गरिन्छ ।